त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थांन र अन्तर्गतका लागि छात्रवृतिमा सम्बन्धी सूचना

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निशुल्क छात्रवृति सिट कायम गरिएका त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थांनअन्तर्गतका सम्बन्धित विषय अध्यापन हुने आंगिक क्याम्पसहरु , विगत वर्षहरुमा जस्तै त्रिभुवन विश्वविद्यालय  (०७७ सालको प्रवेश परीक्षापूर्व विदेशमा चत्रवृतिमा अध्ययन गर्न जानेका लागि मनोनयन गर्ने प्रयोजनका लागिसमेत ) बाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका निजी शिक्षण संस्थामा १० प्रतिशत तथा विदेशी शिक्षण संस्थामा २० प्रतिशत प्राप्त हुने BSC Nursing, B-Pharmacy, B-Optom, BASLP, BPH, BSc MLT, BSc MIT, BAMS, र Perfusion Technology  विषयको छात्रवृतिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त दिने बारेको अत्यन्त जरुरी सूचना |


Attached Documents
Title Size Type View Download
TU_Notice 116 Kb application/pdf View Download