प्रशिक्षक श्री गायत्री तिम्सिना, शै.ता.के. बारा : स्पष्टिकरण पेश गर्ने सम्वन्धमा ।

च.नं. १२४१

मिति २०६८।११।११

प्रशिक्षक श्री गायत्री तिम्सिना

मोरङ्ग, लेटाङ वडा नं. ५, खेरुवा

शैक्षिक तालिम केन्द्र, बारा ।

 

 विषय: स्पष्टिकरण पेश गर्ने सम्बन्धमा ।

प्रस्तुत सम्बन्धमा तपाइले मिति २०६८।७।१८ मा पेश गर्नु भएको स्पष्टिकरण सन्तोषजनक नभएकोले नि. से. एन, २०४९ को दफा ६१ (१) को खण्ड ६ को अभियोगमा सोही एनको दफा ५९(ख) को १ बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट किन नहटाउने ? नि. से. एन, २०५९ को दफा ६७ को प्रयोजनार्थ नहटाउनु पर्नाको यथेष्ट आधार र प्रमाण भए सो सहित पत्र प्राप्त गरेको मितिले १५ दिन भित्र स्पष्टिकरण पेश गर्न मिति २०६८।११।४ (माननिय मन्त्रिस्तर) को निर्णयानुसार अनुरोध छ ।

उर्मिला खतिवडा

शाखा अधिकृत


Attached Documents
Title Size Type View Download
gyatri1 396 Kb image/jpeg View Download