SAARC Chair Fellowship & Scholarship अन्तर्गत Indian Council for Cultural Relations(ICCR)बाट सन् २०१२/१३ का लागि नेपाल सरकारलाई प्राप्त दुई छात्रवृत्ति तथा एक फेलोसिप कार्यक्रमका लागि देहायको तह तथा विषय निर्धारण गरिएको हुँदा तपसिलको तह तथा विषय छात्रवृत्तिमा अध्ययनका लागि देहायको न्युनतम योग्यता पुरा गरेका नेपाली नागरिकहरुले 26 February 2012 भित्र शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखामा आवेदन गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।



Scholarships

