प्रोफाइल निर्माणका लागि विवरण पठाउने सम्बन्धमा
प्रारम्भिक बाल विकासका क्षेत्रमा काम गर्ने संघ संस्थाकाे प्रोफाइल तयार गर्न लागिएको हुँदा यस क्षेत्रमा काम गरिरहेका सरकारी गैरसरकारी संघ संस्थाहरूले आजको मितिले १० दिन भित्र विवरण भरी पठाउनु हुन अनुरोध छ ।
प्रोफाइल विकासका लागि निर्माण गरिएको Digital Link: https://ee.humanitarianresponse.info/IRSdRdmJ